एमालेको सचिवालय बैठक सुरु

काठमाडौं ! नेकपा (एमाले) को केन्द्रीय सचिवालयको २९औं
बैठक सुरु भएको छ। बैठक भर्खर पार्टी कार्यालय च्यासलमा सुरु भएको हो। आजको बैठकमा समसामयिक राजनैतिक छलफल र पार्टीको सांगठनिक छलफल हुने जनाइएको छ।