एमालेको प्रदेश अधिवेशन माघ २८ र २९ मा हुने

काठमाडौं ! कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढेसँगै नेकपा एमालेको प्रदेश अधिवेशन सरेको छ । यसअघि २०७८ माघ ८ मा तोकिएको अधिवेशन माघ २८ र २९ गतेका लागि सारिएको केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिनुभयो ।

सो सम्बन्धी निर्देशन समेत प्रदेशमा गइसकेको कार्यालय सचिव अधिकारीले बताउनुभयो । त्यस्तै अधिवेशन हुन बाँकी जिल्ला अधिवेशन माघ २२ गतेसम्म सम्पन्न गर्न निर्देशन समेत दिइएको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *