एमालेको सचिवालय बैठक सुरु

काठमाडौं ! नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी मुख्यालय च्यासलमा बैठक भर्खरै सुरु भएको हो ।

आजको बैठकले समसामयीक विषयमा छलफल गर्नाको साथै आगामी केन्द्रीय समितिको बैठकको एजेण्डा तय गर्नेछ। बैठकले केन्द्रीय समितिको बैठकको मितिपनि तय गर्नेछ।