एमालेको सचिवालय बैठक बिहिबार बस्दै

काठमाडौँ । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । बुधवार बसेको पार्टी केन्द्रीय कार्यालयको बैठकले बिहीबार दिउँसो ३ बजे सचिवालय बैठक बस्ने समय निर्धारण गरेको उपमहासचिव विष्णु रिमालले जानकारी दिनुभयो। बिहिबार बस्ने सचिवालय बैठकले केन्द्रीय समितिको बैठकको मिति तय गर्ने जनाइएको छ।