एमालेको संसदीय दलको बैठक बस्दै

काठमाडौं ! सोमबारदेखि बस्ने संसद्को हिउँदे अधिवेशनका विषयमा छलफल गर्न नेकपा एमालेले दलको बैठक आजबाट बस्दैछ। बैठक कज शनिबार र भोलि आइतबार बस्नेगरी बोलाइएको छ।

उक्त संसदीय दलको बैठक संसद भवनको ल्होत्से हलमा बस्नेछ ।