एमालेको सचिवालय बैठक सुरु

काठमाडौँ । नेकपा एमाले केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु भएको छ। आजको बैठकमा राष्ट्रिय सभा सदस्य निर्वाचनका उम्मेदवारबारे छलफल हुने जनाइएको छ।

राष्ट्रिय सभा सदस्य उम्मेदवारका लागि सबै प्रदेशबाट नामहरु केन्द्रमा सिफारिस आइसकेको छ।