एमालेको संकल्प यात्राबारे जानकारी दिन आज पत्रकार सम्मेलन हुँदै

काठमाडौं । नेकपा (एमाले)ले आज पत्रकार सम्मेलनको आयोजना गर्दै छ ।

झुलाघाट–चिवाभन्ज्याङ समृद्धिको लागि संकल्प यात्राको समापनको अवसरमा पत्रकार सम्मेलनको आयोजना गरेको हो ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा केन्द्रीय कार्यलय च्यासल, ललितपुरमा दिउँसो १ बजे पत्रकार सम्मेलन गरिने भएको छ।

एमालेले मंसिर १४ गते बैतडीको झुलाघाटबाट अभियान सुरु गरि पौष १ गते पाँचथरको चिवाभन्ज्याङमा पुगि उक्त अभियानको अन्त्य गरेको थियो।