यी साङ्सदलाइ एमालेले गर्यो कारवाही

काठमाडौ ! नेकपा एमालेले माधव नेपालसहित सांसदलाई कारवाही गरी सांसदबाट पदमुक्त गर्न संसद सचिवालयलाई सूचना दिएको छ साथै निर्वाचन आयोगमा समेत जानकारीसहितको पत्राचार गरेको छ ।
आज बानेश्वरमा बसेको एमालेको संसदीय दलको बैठकले कारबाही गरेका सांसदमा माधव नेपालसहित जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरला यादव, कलिला खातुन, विरोध खतिवडा,  कृष्णलाल महर्जन, भवानी खापुङ, मेटमणी चौधरी रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *