एमालेको सचिवालय बैठक सकियो : यस्ता छन बैठकका निष्कर्षहरु

काठमाडौं ! नेकपा (एमाले) केन्द्रीय सचिवालयको दोस्रो बैठक अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज सम्पन्न भएको छ ।
बैठकमा राष्ट्रियसभाको आसन्न निर्वाचन र जिल्ला अधिवेशनहरूको तयारीका सम्बन्धमा छलफल हुनुका साथै संगठनात्मक कामको रिपोर्टिङ भएको छ ।
केही हिमाली जिल्लाबाहेकका सबै जिल्लाहरूमा यही पुस २३ गते जिल्ला अधिवेशनहरू गर्ने गरी तयारी अघि बढेको छ । आजको बैठकद्रारा  अधिवेशनहरु सफल बनाउन संबंधित सबैलाई जिम्मेवार भएर लाग्न निर्देशित गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *