एमाले फुटाउन खोज्ने देउवालाइ यो निर्णय महङ्गो पर्छ : अध्यक्ष ओली

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी फुटाउने गरी नेपाली कांग्रेस नेतृत्वको सरकारले ल्याएको अध्यादेशको चर्को विरोध गर्नुभएको छ।

संसद भवन नयाँ बानेश्वरमा सुरु भएको संसदीय दलको बैठकलाई सम्बोधनका क्रममा ओलीले प्रधानमन्त्री देउवाले कांग्रेस र एमालेबीचको समझदारीको राजनीति पनि अन्त्य गरेको बताउनु भयो ।

सरकारले नेकपा एमाले फुटाउन गरेको यस् किसिमको हर्कतले देउवालाइ महँगो पर्ने सङ्गेत गर्नुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *