संविधान दिवसमा आज एमालेले राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रम गर्दै

काठमाडौं! नेकपा एमालेले आज संविधान दिवसक्प दिन काठमाडौंको नारायणचौरमा राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रम गर्दैछ।

आज बिहान ७ बजे नक्सालस्थित नारायणचौरको कार्यक्रममा सहभागी भएर राष्ट्रिय झण्डासँग सेल्फी खिच्न एमाले अध्यक्ष केपी शर्मा ओलीले आह्वान गर्नु भएको छ।

अध्यक्ष ओलीले सोमबार एक भिडिओ सन्देश जारी गर्नुहुँदै राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रम गरिने उल्लेख गर्नु भएको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *