एमालेले बोलायो आकस्मिक सचिवालय बैठक

काठमाडौं ! नेकपा एमालेले आकस्मिक सचिवालय बैठक बोलाएको छ। पार्टीका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधन भएपछि पार्टीको आकस्मिकरूपमा सचिवालय बैठक बस्न लागेको हो। बैठक अहिले बिहान ११:०० बजे पार्टी कार्यालय च्यासलमा बस्ने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *