एमाले सचिवालय बैठक : अध्यक्ष ओलीद्वारा कम्बोडिया भ्रमण गर्नुहुँदै ,वाग्मती इन्चार्जमा गुरु बराल

काठमाडौं । नेकपा (एमाले)को आजको सचिवालय बैठक सकिएको छ। बैठकले विभिन्न दुरगामी निर्णयहरु गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो। उक्त बैठकले एमाले वाग्मती प्रदेश इन्चार्जमा गुरु बराललाई चयन गरेको छ ।

साथै बैठकले आगामी साउन २ देखि ६ गतेसम्म अध्यक्ष केपी शर्मा ओलीद्वारा गरिने कम्बोडियाको राजनैतिक भ्रमणको सफलताको कामना व्यक्त गरेको उपमहासचिवले जानकारी दिनुभयो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *