एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं ! नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ ।  पार्टी मुख्यालय च्यासलमा बस्ने बैठकमा समसमायिक राजनीतिक विकासक्रमका बारेमा छलफल हुनेछ ।
साथै आन्तरिक संगठनका निमार्णका बारेमा बैठकमा समीक्षा हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *