आगामी सचिवालय बैठकका एजेन्डा तय गर्न एमालेको केन्द्रीय कार्यालय बैठक बस्दै

काठमाडौं ! नेकपा एमालेको केन्द्रीय कार्यालय बैठक आज शुक्रवार बस्दैछ ।

असार ३० गते डाकिएको सचिवालय बैठकका एजेण्डा तय गर्नका लागि बैठक शुक्रवार दिउँसो ३ बजे पार्टी मुख्यालयमा बस्न लागेको केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *