कपिलवस्तुमा जसपा, माओवादीका ६ हजार बढि नेता कर्याकर्ता एमालेमा प्रवेश : अध्यक्ष ओलीले गर्नुभयो स्वागत

काठमाडौं ! नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आज कपिलवस्तुमा ६ हजार बढी नेता कार्यकर्ताहरु एमालेमा भित्र्याउनु भएको छ।
जसपाका नेता मङ्गलप्रसाद गुप्ता लगायत माओबादिका जनप्रतिनिहरु पनि एमालेमा भित्र्याउनु भएको हो।

पार्टी प्रवेशका लागि अध्यक्ष ओली हिजै रुपन्देही जानुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *