एमालेले बोलायो स्थायी कमिटी बैठक र संसदीय दलको बैठक

काठमाडौं -नेकपा एमालेले भावी रणनीति तय गर्न भोलि ११ बजे स्थायी कमिटी र अपरान्ह तीन बजे संसदीय दलको बैठक बोलाएको छ ।
आज बालकोटमा स्थायी कमिटीका उपलब्ध नेताहरुको बैठकले भोलिका लागि दुवै बैठक बोलाउने निर्णय गरेको हो । स्रोत  अनुसार भोलिको स्थायी कमिटी च्यासल स्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्नेछ भने संसदीय दलको बैठक संसद भवन बानेश्वरमा बस्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *