प्रधानमन्त्रीद्रारा आह्वान सर्वदलीय बैठकमा एमाले नजाने

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी एमाले नजाने भएको छ । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीलाई बोलाएकोले आफूहरू सहभागी नहुने एमालेका नेताहरूले बताउनु भएको छ ।

एमालेले आफुले कारबाही गरेका सांसदलाई सभामुखले कारबाहीको सुचना टास्नुपर्ने अडान लिदै आएको छ।त्यो बैठकमा ती कारबाहिमा परेको र अवैधानिक तवरबाट जन्मिएको पार्टिपनि समावेश हुने हुनाले आफ्नो सहभागीता नरहने बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *