एमालेले गर्‍यो प्रदेश, जिल्ला र पालिकाहरुको इन्चार्जमा व्यापक हेरफेर : यस्तो छ नयाँ जिम्मेवारीको सूची

काठमाडौँ । नेकपा एमालेले भूगोलमा नेताहरुको जिम्मेवारीमा हेरफेर गरेको छ । एमालेले सबै प्रदेशका इन्चार्जहरुको जिम्मेवारी हेरफेर गर्नुका साथै जिल्ला,पालिकाका इन्चार्जहरुको जिम्मेवारी पनि व्यापक हेरफेर गरेको छ । जसअनुसार कोशी प्रदेशको इन्चार्जमा रघुवीर महासेठ रहेका छन् । यस्तै मधेस प्रदेशमा योगेश भट्टराई र  बागमती प्रदेशलाई हाल केन्द्रीय कार्यालयले नै हेर्ने तय गरिएको छ ।

यस्तै गण्डकीको इन्चार्जमा गोकर्ण विष्ट, लुम्बिनीको पद्मा अर्याल, कर्णालीको लेखराज भट्ट र सुदूरपश्चिमको इन्चार्जमा छविलाल विश्वकर्मालाई तोकिएको छ । यी प्रदेशका जिल्ला र पालिकामा पनि इन्चार्ज तोकिएका छन् । अन्य जिल्ला र पालिकाहरुका इन्चार्जहरुको सूची यस्तो छ-

सूची हेर्नुहोस् 

Leave a Reply

Your email address will not be published. Required fields are marked *