एमाले फुटाउने अध्यादेश ल्याउन लागेको सरकार विरुद्ध बालकोटमा रणनीतिक बैठक, गठबन्धनमा खैलाबैला

काठमाडौ – सरकारले संसद अधिवेशन अन्त्य गर्दै दल विभाजनसम्बन्धि अध्यादेश ल्याउने तयारी गरेपछि नेकपा एमालेले आन्तरिक रणनीति बनाउन सुरु गरेको छ ।

सरकारले संसदमा कुनैपनी बिननेस नदिइ अध्यादेश मार्फत देश चलाउने अनि पार्टी बिभाजन गराउन अध्यादेश ल्याउने चर्चा चलेपछी अहिले एमाले अध्यक्ष केपी शर्मा ओली निवास बाल्कोटमा शिर्ष नेताहरुको बैठक बसिरहेको छ।स्रोतका अनुसार यो छलफलले पार्टी फुटाउन खोज्ने सरकार र फुटेर जान खोज्ने माधव समुहलाइ ठूलो झड्का मिल्नेछ।

सम्भवत: आजको यो बैठकद्रारा एमाले फुटाउन सरकारले ल्याउने अध्यादेश विरुद्द सशक्त उभिने र नेकपा एमालेको तर्फबाट संसदमा प्रतिनिधित्व गर्ने समानुपातिक साङ्सदको सुचि हेरफेरमा केन्द्रित हुनसक्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *