एमालेको सचिवालय बैठक बस्दै

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ। ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा बिहान साढे ११ बजे सुरु हुने वैठकमा पार्टीका केन्द्रीय सदस्यहरूको कार्यविभाजन गरिने बताइएको छ ।
गत फागुनदेखि वैशाखसम्म सञ्चालित ‘मिसन ग्रासरुट’ अभियानबाट प्राप्त परिणामका आधारमा यसलाई थप विस्तार गर्नेबारे पनि सचिवालय बैठकले निर्णय गर्ने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *