गोदावरी-६ मा माओवादीको भ्रम धेरै टिकेन : रतन नेपाली र देब बहादुर कोलीले भने -‘हामी एमाले मै छौं’

काठमाडौं ! नेकपा एमाले  गोदावरी – ६ का  वडा कमिटी उपाध्यक्ष रतन नेपाली र वडा कमिटी सदस्य देब बहादुर कोलीले आफुहरु माओबादीमा प्रबेश गरेको खबर झुटो भएको दाबी गरेका छन ।

आज एक जानकारी पत्र  जारी गर्दै उनिहरुले माओबादीमा प्रबेश गरेको खबर संचारमाध्यममा आएकाले उक्त खबर झुटो र चरित्रहत्या गर्न तवरले आएको प्रष्ट परेका छन । पत्र सहित:-                         

Leave a Reply

Your email address will not be published. Required fields are marked *