प्रचण्ड र माधव कम्पनी अस्थिरताका संवाहक : अध्यक्ष ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललाई  अस्थिरताका संवाहक शक्ति भएको बताउनु भयो।

केन्द्रीय कमिटीको बैठकबाट मनोनित केन्द्रीय सदस्यलाई सपथ ग्रहण गराउने क्रममा उहाले प्रचण्ड र नेपालले अस्थिरता मच्चाउन खोजेको आरोपसमेत लगाउनु भयो। ‘हाम्रो अघि अहिले चुनौती छ,’ मनोनित केन्द्रीय सदस्यलाई निर्देशन दिँदै उहाले भन्नुभयो, ‘राष्ट्र दुई धुव्रमा विभाजित हुँदै गएको छ, अस्थिरताका संवाहक तत्त्व यिनै हुन् भ्रम राख्नु पर्दैन।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *