४४ जना मनोनीत केन्द्रिय सदस्यहरुले लिनुभयो शपथ

काठमाडौं ! नेकपा (एमाले) का मनोनित ४४ केन्द्रीय सदस्यले बुधबार पद तथा गोपनीयताको शपथ लिनु भएको छ ।

ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले उहाँहरुलाई पद तथा गोपनीयताको शपथ दिलाउनु भएको हो । एमालेको गत केन्द्रिय कमिटी बैठकले उहाँहरुलाई १० प्रतिशत सदस्यमा मनोनीत गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *