एमालेको स्थायी कमिटी बैठक सुरु

काठमाडौं ! नेकपा (एमाले)को स्थायी कमिटी बैठक शुरू भएको छ । ललितपुरस्थित एमाले मुख्यालयमा बैठक शुरू भएको हो ।

बैठकले पार्टीको एकीकृत वार्षिक कार्य योजना बनाउने एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए । उनका अनुसार स्थायी कमिटी बैठक सकिएसँगै पार्टीको केन्द्रीय कमिटी बैठक बस्नेछ । केन्द्रीय कमिटी बैठक आजै समापन गर्ने तयारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *