एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं ! नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ। बैठक दिउँसो २ बजे बस्ने तय भएको हो ।

एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार बैठकमा आगामी केन्द्रीय कमिटीका एजेण्डा तय गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *