एमाले कैलाली जिल्लाको इन्चार्जमा नारदमुनी राना

काठमाडौं ! आज सम्पन्न नेकपा (एमाले) को दोस्रो केन्द्रिय कमिटिको बैठकले पार्टी कैलाली जिल्ला इन्चार्जमा पोलिटव्युरो सदस्य नारदमुनी रानालाई जिम्मेवारी दिएको छ।

पार्टिको बैठकले आज केन्द्रिय तहका सबै नेतालाई जिम्मेवारी बाडफाड गरेको छ ।राना आज नै पोलिटव्युरो सदस्यमा पनि मनोनीत हुनुभएको छ साथै जिल्ला इन्चार्जकोपनि जिम्मेवारी प्राप्त गर्नुभएको छ। राना यस अघिपनि कैलाली जिल्लाको इन्चार्जमा हुनुहुन्थ्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *