काठमाडौं ! नेकपा एमालेको केन्द्रिय कमिटीको बैठक बस्ने भएको छ। एमाले केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीकाअनुसार बैठक बैशाख २८ देखि ३० गतेसम्म चल्ने झापामा बस्नेछ।
उक्त बैठकले समसामयिक राजनीतिको परिचर्चा गर्नुका साथै पार्टीले संचालन गरेको दुई महिने मिसन ग्रासरुटबारे जिल्ला र प्रदेशको समीक्षा रिपोर्टमा छलफल हुने जनाइएको छ।