एमालेको सुदुरपश्चिम इन्चार्जमा सचिव लेखराज भट्ट

काठमाडौं ! नेकपा(एमाले) को आज सम्पन्न दोस्रो केन्द्रिय कमिटी बैठकले विभिन्न महत्त्वपूर्ण निर्णयहरु गरेको छ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा हिजोबाट सुरु भएको बैठकले केन्द्रिय कमिटिमा दश प्रतिशत सदस्य मनोनयन,पोलिटव्युरो गठन,स्थायी कमिटी गठन लगायत विभिन्न जिम्मेवारीहरु बाडफाड गरेको छ। साथै सातै प्रदेशको इन्चार्ज समेत तोकेको छ।

आज सम्पन्न बैठकले सुदुरपश्चिम प्रदेशको इन्चार्जमा पार्टी सचिव लेखराज भट्टलाई जिम्मेवारी दिएको छ।भट्ट यस अघिपनि सुपको इन्चार्जको रुपमा हुनुहुथ्यो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *