एमाले केन्द्रिय कमिटीले गर्‍यो १० प्रतिशत सदस्य मनोनीत

काठमाडौं ! नेकपा (एमाले) को केन्द्रीय कमिटीमा १० प्रतिशत सदस्य मनोनित गरिएको छ ।

केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा अध्यक्ष केपी शर्मा ओलीले मानोनति हुनेहरूको सूची पढेर सुनाउनु भएको थियो। मनोनीत हुनेहरुको नाम यस्तो छ:-

दल फडेरा
मानवीर राई
ऐन महर
चन्द्रमोहन गौचन
रतननाथ योगी
रमेश पौडेल
पदम गिरी
सूर्य पाठक
यज्ञबहादुर बोगटी
हरि घिमिरे
युवराज बास्कोटा
विशाल भट्टराई
उद्धव रेग्मी
बद्रि न्यौपाने
रुपनारायण श्रेष्ठ
प्रेम दंगला
हरिकृष्ण व्यञ्जनकार
सुवास देवकोटा
भीम केसी
लालबाबु पण्डित
इन्दिरा गौतम
सरस्वती चौधरी
यमुना रोका
उमा कोइराला
कल्पना चापागाईं
आशा विक
नैनकला ओझा
मञ्जु गुरुङ
विमला अर्याल
इन्दिरा सञ्जेल
गीता कार्की
शान्ति अधिकारी
रुक्मिणी राना
सविता याजव
तारादेवी गुरुङ
विषमलाल अधिकारी
रेशम लामा
दुर्गा प्रसाई.
गोविन्द दुवाल
सहदेव बोटी
बालसिंह काउछा
कृष्ण केसी
चन्द्रबहादुर विश्वकर्मा

Leave a Reply

Your email address will not be published. Required fields are marked *