एमाले केन्द्रिय कमिटी बैठक सुरु

काठमाडौ ! नेकपा एमालेको केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक सुरु भएको छ ।
अध्यक्ष केपी शर्मा ओली बैठक कक्षभित्र प्रवेश गरिसक्नु भएको छ । आजको बैठकले ३१ जना केन्द्रीय सदस्यको मनोनयन र नेताहरुको कार्यविभाजन गर्ने कार्यसुची रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *