नेकपा (एमाले) का सबै जिल्ला अधिवेशन पुष २३ मा र प्रदेश अधिवेशन माघ ८ मा हुने 

काठमाडौ ! नेकपा (एमाले) का ७७ वटै जिल्लाका अधिवेशनहरु पुष २३ गते र प्रदेश अधिवेशनहरु माघ ८ गते हुने भएका छन् ।

जारी केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको सो प्रस्ताव सर्वसम्मत रुपमा पास भएको छ । अध्यक्ष ओलीले सबै जिल्ला र प्रदेशलाई अधिवेशनको तयारीमा जुट्न निर्देशन दिनुभएको जानकारी सभ्यखबरलाई प्राप्त भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *