वैशाख–१० को लागि चितवनमा न्यौपाने र तनहुँमा खनाललाई उम्मेदवार बनाउने एमालेको निर्णय

काठमाडौं ! आसन्न आगानी वैशाख १० को उपनिर्वाचनका लागि नेकपा (एमाले) ले आफ्ना उम्मेदवार टुङ्गो लगाएको छ । एमालेको आज बसेको सचिवालय बैठकले चितवन– २ मा रामप्रसाद न्यौपाने र तनहुँ–१ मा सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

त्यसैगरी अर्को निर्वाचन क्षेत्र बारा–२ का लागि भने भोलिमात्रै उम्मेदवार टुंगो लगाउने तयारी रहेको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *