सन्दर्भ उपनिर्वाचन : चितवन–२ मा एमालेबाट रामप्रसाद न्यौपानेको एकल सिफारिस

काठमाडौं । चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनको उमेदवारका लागि नेकपा (एमाले) बाट रामप्रसाद न्यौपानेको एकल सिफारिस भएको छ ।

चितवन जिल्ला अध्यक्ष समेत रहेका न्यौपानेलाई जिल्ला कमिटीले एकल सिफारिस गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *