एमालेले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने भएको छ । एमाले संसदीय दलको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई विश्वासको मत दिन नसक्ने बताउनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *