एमाले संसदीय दलको बैठक बस्दै : विश्वासको मतबारे निर्णय लिने

काठमाडौँ । नेकपा एमाले संसदीय दलको बैठक बस्ने भएको छ । संसद् भवनको ल्होत्से हलमा साढे ११ बजे बस्ने गरी दलको बैठक आव्हान गरिएको एमाले सचेतक महेश बर्तौलाले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्रीलाई विश्वासको मत दिने कि नदिने भन्नेबारे बैठकले निर्णय गर्नेछ । प्रधानमन्त्री दाहालले आज संसदमा विश्वासको मत लिदैछन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *