एमालेको प्रमुख सचेतकमा पदम गिरी मनोनीत

काठमाडौं । नेकपा एमालेको प्रमुख सचेतकमा पदम गिरी मनोनित हुनु भएको छ।

एमाले संसदीय दलका नेता एवं अध्यक्ष  केपी शर्मा ओलीले गिरीलाई प्रमुख सचेतकको जिम्मेवारी दिनु भएको हो। पर्वतबाट लगातार दोस्रो पटक प्रतिनिधि सभामा निर्वाचित गिरी निवर्तमान स्वास्थ्य तथा जनसंख्या मन्त्रीपनि हुनुहुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *