उपराष्ट्रपतिमा अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाउने एमाले बैठकको निर्णय

काठमाडौं ! नेकपा(एमाले) को सचिवालय बैठक सकिएको छ । पार्टी कार्यालय च्यासलमा बसेको आजको बैठकले उपराष्ट्रपति पदमा आफ्नो उम्मेदवारको टुंगो लगाएको छ। एमालेले पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *