एमालेको सचिवालय बैठक सुरु : उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउने

काठमाडौं ! नेकपा(एमाले) को सचिवालय बैठक सुरु भएको छ। पार्टी कार्यालय च्यासलमा बैठक सुरु भएको हो।

आजको बैठकमा उपराष्ट्रपति पदको उम्मेदवारका बारेमा टुंगो लगाउने एमाले स्रोतले जनाएको छ। उपराष्ट्रपति पदका लागि आज मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *