आज एमालेको सचिवालय बैठक बस्दै : यस्ता महत्त्वपूर्ण बिषयमा हुनेछ छलफल

काठमाडाैं ! प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सचिवालय बैठक आज शनिबार बस्दैछ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा  बिहान ९ बजे बस्ने गरी एमालेले सचिवालयको बैठक बोलाएको हाे ।

बैठकले उपराष्ट्रपतिकाे उम्मेदवार टुंगाे लगाउने बताइएकाे छ। बैठकमा राष्ट्रपति चुनावकाे समिक्षाका साथै राष्ट्रिय राजनीतिबारे पनि छलफल हुने एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिनुभयाे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *