एमालेको सचिवालय बैठक आज बस्दै

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक केहीबेरमा बस्दैछ । समसामयीक राजनीतिक विषयमा छलफल गर्न एमालेले सचिवालय बैठक बोलाएको हो । बैठक अहिले बिहान ९ बजे पार्टी कार्यालयमा बस्ने जनाइएको छ ।

बैठकमा राष्ट्रपति निर्वाचन र पार्टीले सञ्चालन गरेका ‘मिसन ग्रासरुट’बारे छलफल हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *