एमाले स्थायी कमिटी बैठक आज : महाधिवेशन प्रतिनिधिहरु मनोनयन हुनसक्ने

काठमाडौं ! दशौं महाधिवेशनको पूर्वसन्ध्यामा नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्न लागेको हो । आज ३ बजे तुल्सीलाल स्मृति प्रतिष्ठानमा स्थायी कमिटी बैठक बस्न लागेको एक नेताले सभ्यखबरलाई जानकारी दिनुभयो ।

आजको बैठकले महाधिवेशनका लागि ५ प्रतिशत प्रतिनिधी मनोनयनको बारेमा छलफल सुरु गर्ने र महाधिवेशनको तयारीका बारेमा छलफल हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *