एमालेको दुई महिने ‘मिसन ग्रासरुट’ अभियान आजबाट सुरु

काठमाडौँ । नेकपा एमालेको ‘मिसन ग्रासरूट’ अभियान सुरू भएको छ । अभियानको अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल उद्घाटन गर्नु भएको हो।

पार्टी संगठन सुदृढीकरण तथा विस्तार अभियान अन्तर्गत एमालेले फागुन ५ गते शुक्रबारबाट २ महिनाका लागि ‘मिसन ग्रासरुट’ अभियान सुरु गरेको हो ।

अभियानको भर्चुअल उद्घाटन गर्दै अध्यक्ष ओलीले पार्टीलाई जगैदेखि बलियो बनाउनेगरी संगठन बनाउन अभियानमा खटिने सबै नेता कार्यकर्ताहरूलाई निर्देशन दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *