एमालेको सचिवालय बैठक जारी : यस्ता छन् एजेन्डाहरु

काठमाडौं : नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक जारी छ। पार्टी कार्यालय च्यासलमा केहीबेर अगाडि सुरू भएको हो। उच्चस्तरीय संयन्त्रको बैठक अगाडि एमाले आन्तरिक छलफलमा जुटेको हो।

बैठकमा  राष्ट्रपतिको निर्वाचन,सुदूरपश्चिम सरकार र समसायिक राजनीतिक विषयमा छलफल भइरहेको सहभागी एक पदाधिकारीले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *