एमालेको केन्द्रीय कमिटी बैठक स्थगित

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक स्थगित भएको छ ।

एमालेले निर्वाचन समीक्षा, आगामी राष्ट्रियसभा उपनिर्वाचन, समसामयिक राजनीति, सङ्गठन सुदृढीकरणलगायतका विषयमा छलफल गर्न यही माघ २९ र फागुन १ गते केन्द्रीय कमिटी बैठक बोलाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *