काठमाडौ ! नेकपा एकालेको आगामी मंसिर १० गतेदेखि चितवनमा हुने १० औं राष्ट्रिय महाधिवेशनका लागि प्रवास क्षेत्रबाट प्रतिनिधि चयन गरेकाे छ।
विभिन्न देशको प्रतिनिधित्व हुने गरी प्रवास कमिटीमध्येबाट ३० जना महाधिवेशन प्रतिनिधि छानिएका हुन्।
चयन भएका महाधिवेशन प्रतिनिधिले १०-१२ मंसिरमा चितवनमा हुने महाधिवेशनमा भाग लिनेछन्।
काे-काे छानिए ?
अन्तराष्ट्रिय कमिटी
१. भक्त गुरुङ
२. रमेश पाण्डे
३. प्रभुराम थापा
महिला
४. कुन्ती थापा
५. डा. विमला भण्डारी
अमेरिकाज
१. कूष्णप्रसाद लामिछाने अमेरिका
२. रामहरि खड्का , क्यानडा
३.. बेनीमाधव कँडेल (गोपाल), अमेरिका
महिला
४. यमुना भट्टराई, अमेरिका
५. यमुना घिमिरे, अमेरिका
पूर्वी एसिया
१. भक्त गुरुङ (हङकङ)
२. हरिचन्द्र पौडेल, (जापान)
३. मोहनसिं रायमाझी, (जापान)
महिला
४. सिर्जना नेपाली, (दक्षिण कोरिया)
५. सुमित्रा रायमाझी बस्न्यात,(जापान)
ओशिनिया
१. डा विनोद श्रेष्ठ,अष्ट्रेलिया
२. राम घिमिरे, अष्ट्रेलिया
३. केशव जोशी, अष्ट्रेलिया
महिला
४. सीता केसी थापा,अष्ट्रेलिया
५. भावना नेपाल, न्यूजिल्यान्ड
खाडी
१. कमलमणी गुरागाई, कतार
२. शालिकराम पन्त, बहराइन
३. महेश गिरी, यूएई
महिला
४. ज्योति शर्मा, इजराइल
५. रेनु कार्की, कतार
युरोप
१. भक्त वाग्ले, फ्रान्स
२. मुक्त गुरुङ, स्पेन
३. गोविन्द पौडेल, पोर्चुगल
महिला
४. सरस्वती चापागाई, वेल्जियम
५. कल्पना त्रिपाठी, बेलायत