कैलाली क्षेत्र नम्बर ५ बाट ७ जना एमाले महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन

काठमाडौं ! नेकपा एमालेको आसन्न १० औं महाधिवेशनका लागि निर्वाचन क्षेत्र नम्बर ५(कैलाली) बाट सर्बसम्मत रुपमा ७ जना प्रतिनिधिको टुंगो लागेको छ।

निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रदेश कमिटी सदस्यहरु जीवन बम, राजेश कुमार खाती,जिल्ला उपाध्यक्ष रणबहादुर चन्द, सदस्यहरु धर्मराज पाठक,   डिल्लीराज खडका, झुमा चौधरी र छाया थापा (सन्तोस) नेकपा एमालेको १० औं महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत रुपमा छनौट भएको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *