एमाले सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको नेतामा रावल र उपनेतामा थापा सर्वसम्मत चयन

काठमाडौं ! नेकपा एमाले सुदूरपश्चिम प्रदेश सभा बैठकबाट संसदीय दलको नेतामा राजेन्द्र सिंह रावल र उप-नेतामा सन्तोष शर्मा (थापा) सर्वसम्मत चयन हुनु भएकोमा छ। उहाँहरुलाई दलको बैठकले आज शनिबार सर्वसम्मत दलको नेता र उपनेतामा चयन गरेको हो।

नेता रावल एमाले पोलिटब्युरो सदस्य हुनुहुन्छ भने नेतृ थापा केन्द्रीय सदस्य हुनुहुन्छ। उहाँहरु दुबैजना समानुपातिक तर्फबाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुहुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *