एमालेको सचिवालय बैठक शनिबार बस्ने

काठमाडौं ! नेकपा एमालेको सचिवालय बैठक शनिबार बिहान बस्ने भएको छ । आज दिउँसो १ बजेका लागि बोलाएको बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित भएको पार्टी केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *