एमालेको चुनावी घोषणापत्र आज सार्वजनिक गरिंदै

काठमाडौं । नेकपा एमालेले आशन्न निर्वाचनको चुनावी घोषणापत्र आज सार्वजनिक गर्ने भएको छ । एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले मंगलबार दिउँसो साढे १ बजे होटल याकएण्ड यतिबाट घोषणा पत्र सार्वजनिक गर्न लागिएको जानकारी दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *